‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा

February 11, 2025 at 02:29 AM
1 min read

चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । […]

The post ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...