‘लाज शरणम्’को लागि बालेनको गीत, सुरुमै हिट

February 11, 2025 at 02:41 AM

काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले तयार पारेको चलचित्र ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’ सुरुमै हिट साबित भएको छ । सोमबार साँझ सार्वजनिक भएको यो गीत यो समाचार तयार पार्दासम्म करिब सात लाख भ्युजसहित नेपालको लागि युट्युबको सङ्गीत सेक्सनमा ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ । गीत रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा प्रवेश गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...