‘पीआर’ को छायांकन प्रारम्भ

February 11, 2025 at 06:02 AM
1 min read

काठमाडौं- सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन प्रारम्भ भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन प्रारम्भ भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...