‘झिँगेदाउ’ को सिक्वेल बनाउँदै निर्देशक देउजा

February 11, 2025 at 10:00 AM
1 min read

काठमाडौँ- निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’को सिक्वेल बनाउने घोषणा गरेका छन्। संगीतकार अर्जुन पोखरेलले संगीतलाई सांगीतिक जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’ को प्रि-प्रोडक्सन सुरु भएको निर्देशक देउजाले जानकारी दिए। फिल्ममा पुरानै कलाकार दोहोरिने उनले बताए। ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा थिए। उनीहरुका अलवा केही कलाकार थप्ने निर्देशक देउजाको तयारी छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...