‘फिल्म क्षेत्रमा महिला पुरुषको तुलनामा बढी पीडित’: भुसाल

February 11, 2025 at 10:07 AM
1 min read

काठमाडौं- वरिष्ठ कलाकार बसुन्धरा भुसालले फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौंमा ‘फिल्ममा महिला’ विषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् ।  उनले भनिन्, ‘महिला बहिनीहरूलाई एकदमै समस्या छ । हिरोको तुलनामा  हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरूलाई वास्तवमा गाह्रो छ । हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै फिल्महरू पुरुष फिल्म बन्छन् तर त्यसो हुनुहुन्न । किनकि पुरुषहरूलाई जन्माउने हामी नारी हौ नि । नारीहरूले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...