चैत्र २२ गते रिलिज हुने ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक

February 11, 2025 at 09:41 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजर ‘मिलनको कविता’मा सिनेमाका मुख्य पात्र प्रकास सपुतको वसन्त पात्रले शान्ति पात्र स्वस्तिमा खड्काको लागि कविता बाचन गरी रहँदा स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...