दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई पिजी सर्टिफिकेट

February 11, 2025 at 08:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र जाँचपास समितीले फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने सिनेमा ‘दुखी आत्मा’ ‘पिजी’ सर्टिफिकेट दिएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको सिनेमाको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र सिनेमाको सेन्सर पास भएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...