काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक टिजर ‘मिलनको कविता’मा फिल्मका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ । फिल्मको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ । फिल्मको यसअघि सार्वजनिक गीत ‘साँझ […]
The post वसन्तको मिलनको कविता टिजर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...