‘लाज शरणम्’ को बालेनको गीतले बनायो रेकर्ड

February 11, 2025 at 02:18 PM
1 min read

काठमाडौं- प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ को गीत ‘नेपाल हाँसेको’ ले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...