‘वसन्त’को भ्यालेन्टाइन उपहार: टिजर बनेर आयो ‘मिलनको कविता’ |भिडियो

February 11, 2025 at 11:32 AM

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकास सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा देख्न सकिन्छ । निर्माण टिमले यो टिजरलाई भ्यालेन्टाइन डे स्पेशल कविता भनेको छ । यो सिनेमा आगामी चैत्र २२ गते […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...