मुहूर्तसँगै छायांकनमा ‘पीआर’

February 11, 2025 at 10:39 PM

काठमाडौं । चलचित्र ‘पीआर’को छायांकनको आरम्भ गरिएको छ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने यस चलचित्रको मंगलबारबाट छायांकन आरम्भ गरिएको हो । अष्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा चलचित्रको मुहूर्तसँगै छायांकन सुरु भएको हो । रञ्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...