‘झिँगेदाउ २’ को निर्माण तयारी

February 11, 2025 at 10:23 PM
1 min read

काठमाडौं । चलचित्र ‘झिँगेदाउ’को सिक्वेलको तयारी गरिएको छ । संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको सुरु भएको निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभएको हो । यस चचित्रमा समेत अभिनेत्रीद्वय केकी अधिकार र आँचल शर्मा तथा अभिनेताद्वय मुकुन भुसाल र कुशल विष्ट नै दोहोरिने निर्देशक देउजाले जानकारीले दिनुभयो । साथै एक अभिनेता र एक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...