‘झिँगेदाउ’ सिक्वेलको तयारीमा देउजा

February 12, 2025 at 03:29 AM
1 min read

काठमाडौं : निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए । यो सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा जानकारी दिए । …

‘झिँगेदाउ’ सिक्वेलको तयारीमा देउजा Read More »

The post ‘झिँगेदाउ’ सिक्वेलको तयारीमा देउजा first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...