‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित

February 12, 2025 at 06:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित सिनेमा ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई सिनेमामा अनुबन्ध गरेका हुन् । मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई सिनेमा निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...