चलचित्र ‘११:५५’ का पाँच क्यारेक्टर पोस्टरहरू सार्वजनिक 

February 12, 2025 at 05:56 AM

काठमाडौं – चैत्र ८ गते रिलिज हुने नेपाली चलचित्र ‘११:५५’ का क्यारेक्टर पोस्टरहरू सार्वजनिक गरिएको छ । बुधवार चलचित्रका पाँच मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र नव अभिनेता सागर खनाललाई फिचर गरिएको छ । सार्वजनिक पोस्टरमा कलाकारहरूको लुक्सले उनीहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...