प्रकाश सपूतलाई अभिनयको भूतले डुबाउने त होइन ?

February 12, 2025 at 08:11 AM

काठमाडौं– गायकबाट अभिनेता बनेका प्रकाश सपूत यतिबेला अभियनमा अत्यन्त व्यस्त छन् । योसंगै उनी यही चैते दशैँमा प्रदर्शन हुन लागेको आफ्नो निर्देशनको पहिलो नेपाली फिल्म ‘बसन्त’ का कारण चर्चामा छन् । उनले ‘बसन्त’ मा अभिनय मात्र गरेका छैनन्, निर्देशकको रुपमा डेब्यू नै गरेका छन् । फिल्मको पोस्टर र गीत सार्वजनिक भइसकेका छन् । फिल्मको गीत ‘साँझ पर्यो झमक्क’ अत्यन्त लोकप्रिय भैसकेको छ । एक महिनाअघि सार्वजनिक भएको यो गीतले ५१ लाख बढी भ्यूज पाइसकेको छ । यसैबीच, यही माघ २९ गते अर्थात मंगलवार सार्वजनिक भएको फिल्मको टीजर पनि सार्वजनिक गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...