‘सोल्टिनी’ को इन्ड-क्ल्याप

February 12, 2025 at 07:50 AM
1 min read

काठमाडौं– प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को छायाङ्कन पूरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी तथा भोजपुरका रमणीय लोकेशनका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको इन्ड-क्ल्याप दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे । निर्देशक अर्जुन सुवेदीले ‘सोल्टिनी’ को छायाङ्कन समयमै सकिनुको मुख्य कारण पूर्व तयारी रहेको बताए । ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायाङ्कन सम्पन्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...