‘परालको आगो’मा जितु नेपाल

February 12, 2025 at 07:00 AM

काठमाडौं – कलाकार जितु नेपाल चर्चित कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । निर्माण कम्पनी हरिओम सिने मेकर्सका अनुसार जितु चलचित्रको दुई प्रमुख पात्रमध्ये एक हुन् । अर्को प्रमुख पात्र को हुने भन्ने अहिले गोप्य राखिएको छ । तर निर्माण पक्षले चाँडै नै अर्को कलाकारको पनि टुङ्गो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...