‘परालको आगो’ मा भित्रिए जितु

February 12, 2025 at 08:18 AM
1 min read

काठमाडौँ- कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई फिल्ममा अनुबन्ध गरेका हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथासंग्रह ‘नासो’मा समावेश छ। निर्माता पोखरेलकाअनुसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...