प्रकाश र परीक्षाको ‘सोल्टिनी’ छायांकन ३६ दिनमा प्याकअप

February 12, 2025 at 09:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’को छायांकन सकिएको छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुर गाउँका दृश्यहरू कैद गर्दै ३६ दिनमा सिनेमा प्याकअप भएको निर्देशक अर्जुन सुवेदीले बताए । मंगलबार साँझ भोजपुरको अन्नपूर्ण गाउँमा सिनेमाको अन्तिम दृश्य खिचिएको हो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...