‘रंगी’बाट समाजलाई प्रतिनिधित्व गर्न खोजेको छु: सलोन बस्नेत

February 12, 2025 at 09:39 AM

रंगखबर, काठमाडौँ:  फिल्म ‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । छोरी सान्भिकाको नाममा सुरुवात गरेको कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालिमार्फत फिल्म निर्माणमा होमिएका सलोन फिल्ममा बाबुको भूमिकामा छन् । सलोनका अनुसार फिल्ममा दर्शकले उनलाई एक संघर्षशील बाबुको भूमिकामा हेर्न पाउनेछन् । ‘फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...