काठमाडौं– भोलि फागुन २ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दुखी आत्मा’ को बुकिङ खुल्ला गरिएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मप्रति प्रदर्शक पनि आशावादी देखिएका छन् । जसकाकारण फिल्मले मल्टिप्लेक्समा सुखद शो पाएको छ । यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ । काठमाडौं बाहिर पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...