‘दुखी आत्मा’को बुकिङ खुल्ला: कहाँ कति शो पायो ?

February 13, 2025 at 05:37 AM

काठमाडौं – शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि मोफसलका हलहरूमा समेत बुकिङ खुल्ला गरिएको हो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । क्युएफएक्स चेनले काठमाडौँ उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बिग मुभिजले ३ शोज, वान सिनेमाज् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...