‘रंगी’को भव्य प्रिमियर सम्पन्न

February 13, 2025 at 09:53 AM

रंगखबर, काठमाडौँ: सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । भोलि शुक्रबारबाट रिलिज हुने फिल्मको प्रिमियरमा उपस्थित फिल्मकर्मीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका हुन् । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...