काठमाडौं- यही महाशिवरात्रीको दिन अर्थात फागुन १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मायावी’ को आज फागुन १ गते ट्रेलर रिलिज भएको छ । दिवाकर भट्टराईद्वार निर्देशित फिल्म ‘मायावी’ को ट्रेलर रिलिज भएको सात घण्टामा २ लाख ६० हजारले हेरिसकेका छन् । ट्रेलरलाई लिएर भटाभट प्रतिक्रिया पनि आइरहेका छन् । पल शाह र दीपिका प्रसाईको प्रमुख भूमिका रहेको यो फिल्म प्रेमकथामा आधारित छ । भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्यामा सार्वजनिक भएको ट्रेलर रिलिजले दर्शकमा थप उत्साह भरिएको छ । ट्रेलरमा समावेश गरिएको सम्वादलाई दर्शकले खुव मन पराएका छन् । दर्शकले फिल्मका विभिन्न सम्वादका हरफहरुलाई जस्ताको त्यस्तै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...