सिनेमाघरमा ‘रंगी र ‘दुःखी आत्मा’

February 13, 2025 at 10:33 PM

काठमाडौं । आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सुरेश न्यौपाने निर्देशित चलचित्र ‘रंगी’ र दीपेन्द्र लामा निर्देशित ‘दुःखी आत्मा’ । दुवै चलचित्रको काठमाडौंमा प्रिमियर गरिएको छ । ‘रंगी’को बुझबार साँझ प्रिमियर गरिएको थियो भने ‘दुःखी आत्मा’को बिहीबार प्रिमियर गरिएको थियो । प्रिमियरमा दुवै चलचित्रले तारिफ बटुलेका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...