सौगात र सृष्टि स्टारर ‘भाईरल गोर्खे’ फर्स्टलूक रिलिज, प्रदर्शन मिति घोषणा

February 14, 2025 at 05:06 AM

काठमाडौं । निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फागुन २ गते शुक्रबार ‘भ्यालेन्टाइन डे’को अवसरमा सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...