काठमाडौं । निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्म ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । भ्यालेनटाइन डेको अवसरमा शुक्रबार सार्वजनिक पोस्टरमार्फत् फिल्म आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता सौगात मल्ललाई भाईरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा प्रस्तुत गरिएको छ । […]
The post नयाँवर्षको जेठ ३० मा भाईरल गोर्खे appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...