प्रीमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज

February 14, 2025 at 05:53 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘दुखी आत्मा’ को आज शुक्रवारदेखि सार्वजनिक प्रदर्शन प्रारम्भ हुनुअघि बिहीवार काठमाडौंमा ग्राण्ड प्रीमियर आयोजना गरिएको थियो । प्रीमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो । फिल्मको प्रीमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, पुस्कर गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारहरुको अभिनय छ । प्रिमियरमा फिल्मको कथावस्तुलाई लिएर धेरैले गज्जबको प्रतिक्रिया दिए ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...