प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ रिलिज

February 14, 2025 at 06:54 AM

रंगखबर, काठमाडौँ: बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...