काठमाडौं । आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्समा उनीहरुले निवार्ह गरेको भूमिका अनुसार नै प्रस्तुत छन् । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन […]
The post क्यारेक्टर पोस्टरमा ११ः५५ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...