काठमाडौं– नेपाली फिल्मको इतिहासमा दोश्रो नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ यूट्युबमार्फत दर्शकमाझ ल्याइएको छ । जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको यो गीति चलचित्र निर्माण भएको केही वर्षपछि यूटुयुबमार्फत सार्वजनिक गरिएको हो । यूट्युबमा आउनुअघि यो फिल्म काठमाडौं, चन्द्रनिगाहपुर लगायतका स्थानमा प्रदर्शन गरिएको थियो । यो गीति चलचित्र २०७६ जेठ १ गते नै केन्द्रिय चलचित्र जाँच पास समितिबाट सेन्सर पास भएको थियो । यो गीति चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरुले प्रारम्भदेखि अन्त्यसम्म नै गीतको माध्यमबाट अभिनय गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिनेगरी ‘भाग्य’ तयार पारिएको हो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...