‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित, ‘एक्टर’ का निर्माताविरुद्ध मुद्दा

February 14, 2025 at 03:26 PM

काठमाडौं – प्रदर्शनकै क्रममा रहेको नेपाली फिल्म ‘एक्टर: टेक वन’ का निर्माताहरूले यसको प्रदर्शन स्थगित गरेका छन् । निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनको कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन् । शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा मुद्दा किनारा नलाग्दासम्म फिल्म प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा फिल्म रिलिजको एक दिनअघि गत माघ १५ गते अदालतको आदेश आएपछि झण्र्ड तीन दिन प्रदर्शन स्थगित गर्नु परेको उल्लेख गरिएको छ । निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकलाई असुविधा पुर्‍याएको र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...