काठमाडौं– पुस २७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘चित्रा’ को ट्रेलर सार्वजनिक भएको छ । यूट्यूबमार्फत सार्वजनिक दुई मिनेट ५९ सेकेण्ड लामो ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ । खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले ‘चित्रा’ लाई एउटा आशावादी फिल्म मान्न सकिन्छ । फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । उनले पनि सम्भावना देखाएका छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...