सहरमा आज : फागुनको पहिलो शनिबार हलमा चल्दैछन् ७ फिल्म

February 15, 2025 at 12:54 AM
1 min read

काठमाडौँ- फागुनको पहिलो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं। हलमा नेपाली, बलिउड र हलिउड गरी सात फिल्म  […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...