चार महिनामा सकियो सन्तोष सेन निर्देशित ‘बलिदान’को छायांकन

February 15, 2025 at 05:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । निर्माण घोषणादेखि नै चर्चा र दर्शकको प्रतीक्षामा रहेको सिनेमा ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिए । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...