सिनेमा हलमा ‘दुखी आत्मा’ र ‘रंगी’

February 15, 2025 at 11:32 AM
1 min read

काठमाडौं- शुक्रबारदेखि हलमा ४ नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘दुखी आत्मा’ र ‘रंगी’, बलिउड फिल्म ‘छावा’ र हलिउड फिल्म ‘क्याप्टेन अमेरिका: व्रेभ न्यू वर्ल्ड’ छन्।  भ्यालेन्टान्स डेको दिन पारेर हिजो शुक्रवारबाट सिनेमा हलहरुमा दुई नयाँ नेपाली फिल्महरु ‘दुःखी आत्मा’ तथा ‘रंगी’ प्रदर्शनमा आएका छन् ।  दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका रहेको दुखी आत्मालाई दिपेन्द्र लामाले निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...