‘लुसु’मा नवराजको एक्सन कट

January 3, 2024 at 02:21 PM

काठमाडौँ।अमेरिकामा बसेर नेपाली चलचित्रमा सक्रिय रहेका कलाकार नवराज श्रेष्ठ अब दर्शकमाझ निर्देशकका रूपमा आउने भएका छन् । उनी चलचित्र ‘लुसु’मार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् । दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा हुन् । निर्माण टिमले चलचित्र निर्माणका लागि गत बिहीबार चलचित्र विकास बोर्डबाट अनुमति पत्र लिइसकेका छन् । सामाजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...