‘एक्लो’ क्यारेक्टर पोस्टर, आक्रामक अबतारमा ठकुरी

February 16, 2025 at 05:59 AM

काठमाडौं। चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र सुरजसिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा ठकुरी डरलाग्दो देखिएका छन्। उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । चलचित्रका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय चलचित्र हो। लामो समय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...