‘एक्लो’ मा काल बनेका सुरजको क्यारेक्टर

February 16, 2025 at 05:00 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो रुप देखिएको छ। उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेस्रो निर्देशन हो। यसअघि उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...