काठमाडौं- जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्मले एक नव विवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा अकल्पनीय घटना आउँछ जसले कथावस्तुमा उतारचढाव ल्याउँछ । यो फिल्मलाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ । यसै गरी कलाकार अङ्कित खड्काले फिल्म ताण्डवम सबैलाई मनपर्ने फिल्म बनेको बताएका छन् । उनले फिल्म ताण्डवमको आफूलाई सबै कुरा मन परेर नै फिल्म गरेको बताए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...