क्राइम थ्रिलर ‘११:५५’ को रहस्य भरिपूर्ण टिजर सार्वजनिक

February 16, 2025 at 06:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को सस्पेन्स थ्रिलर टिजर रिलिज गरेको छ । आइतबार सार्वजनिक भएको १ मिनेट ३४ सेकेण्ड लामो टिजरले मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई सिनेमाले कथा मार्फत प्रस्तुत गर्ने देखाएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकारहरुलाई रक्तिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...