सौरभले गरे ५८ औँ दिनमा ‘कर्मा’को इन्ड क्ल्याप

February 16, 2025 at 06:19 AM

रंगखबर, काठमाडौँ: ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो । चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...