११:५५ को रहस्यमयी टिजर सार्वजनिक

February 16, 2025 at 07:30 AM

काठमाडौं – आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक १ मिनेट ३४ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुको झलक दिएको छ । प्रेम, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण टिजर उत्साहपूर्ण छ । निर्माण टिमले टिजरको सुरुवातमा नै एउटा चेतावनीमूलक सूचना राखेको छ, जसमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...