काठमाडौं– नयाँ वर्ष लागेपछि केही नयाँ त गर्नै पर्यो । यही हुटहुटीले होला दिपक–दीपा टिमलाई नगरकोट पुर्याएको छ । अंग्रेजी नयाँ वर्षमा ‘नयाँ साल नयाँ कुरा’ भन्दै दीपाश्री निरौलाले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेकी छिन् । नगरकोटको एक रिसोर्टअघि खिचिएका तस्विरहरु शेयर गर्दै उनले नयाँ कुरो खुलाएकी छिन्, तर यो खुलाई आधा–अधुरो छ । उनले सार्वजनिक गरेको पोस्टमा उनीसंगै दीपक राज गिरी, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, राज आचार्य, रवि डंगोललगायत छन् । यसो हेर्दा तयारी नयाँ फिल्मको जस्तो देखिन्छ । उनीहरुको फिल्म ‘छक्का पञ्जा–पाँच’ आगामी दशैँमा सिनेमा हलमा आउने कुरा छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...