कहिलेसम्म खुशीको कुरा लुकाउने रियासा ?

February 16, 2025 at 09:29 AM
1 min read

काठमाडौं- कुनै समयमा दर्शकले अत्यधिक रुचाएको हास्य टेलिसिरियल ‘गाह्रो छ हो’ की प्रमुख पात्र पुतली अर्थात रियासा दाहाल अहिले दर्शकबाट केहि टाढा भएको गुनासो आउन थालेको छ । सिरियलमा काम गर्न बन्द भएता पनि सामाजिक सन्जालमा भिडियोमार्फत दर्शकहरुसंग सम्पर्कमा रहेकी रियासाको भिडियोहरु पनि आउन कम हुन थालेपछि दर्शकहरुले रियासालाई मिस गर्न थालेका छन् । रियासा किन एकाएक यसरी हराइन त ? धेरैको मनमा यो प्रश्न उत्पन्न भएको छ । धेरैले रियासालाई पुनः टेलिभिजनमा अभिनय गर्दै गरेको हेर्न चाहेको पनि प्रतिक्रिया दिइरहेका छन् । तर रियासाले भने दर्शकबाट किन टाढा भइन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...