‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२५’को अडिसन सुरु, मिस ग्लोब डायना निर्णायक

February 16, 2025 at 08:22 AM

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को अडिसन शनिवार काठमाडौंस्थित होटेल मण्डला नर्लिङमा सुरु भएको छ । अडिसनको पहिलो दिन मिस ग्लोब डायना मोरेनोले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनको साथमा फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्व मिस ग्लोब नेपाल रोशनी चन्द्र र पूर्व मिस्टर इन्टरनेशनल मानस राई पनि जजको रूपमा थिए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...