‘मिस्टर एण्ड मिस नेसनल नेपाल’को अडिसन काठमाडौंमा सुरू

February 16, 2025 at 10:16 AM

काठमाडौं । ‘नोभेम्बर क्लोथिङ मिस्टर एण्ड मिस नेसनल नेपाल २०२५’ को अडिसन सुरू भएको छ। शनिबार काठमाडौंस्थित होटल मण्डला नर्लिङमा फिजिकल अडिसन सुरू गरिएको हो। शनिबारको अडिसनमा नेपाल आएकी मिस ग्लोब डायना मोरेनो जजको भूमिका निर्वाह गरिन्। डायनासहित फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्व मिस ग्लोब नेपाल रोशनी चन्द्र, पूर्व मिस्टर इन्टरनेशनल मानस राई जजको रुपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...