‘अञ्जिला’को बेलायतमा प्रिमियर

February 16, 2025 at 10:43 PM

लन्डन । चलचित्र ‘अञ्जिला’को बेलायतमा प्रिमियर सम्पन्न भएको छ । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित यो चलचित्रको भव्य प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...