‘११ः५५’ को टिजरमा मायप्रेम, धोका र बदलाको कथा

February 16, 2025 at 10:39 PM

काठमाडौं । आगामी चैत्र ८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘११ः५५’ (डु नट ट्रष्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक एक मिनेट ३४ सकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण छ । चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...